Information is intelligence
HomeEconomyवामी माइक्रोफाइनान्सको शेयरमुल्यमा उच्च वृद्धि, कति पुग्यो ?

वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा उच्च वृद्धि, कति पुग्यो ?

- Advertisement -spot_img

काठमाडौं | नेपाल स्टक एक्सेन्च(नेप्से)मा वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । माइक्रोफाइनान्सको शेयरमुल्य आज ९.९६ प्रतिशते बढेको छ ।

आज १ हजार १५६ रुपैंयाबाट सुरु भएको कारोबार ११३ अंकले बढेर १ हजार २४७ रुपैंयामा पुगेको छ ।

यस्तै, शेयर कारोबार हेर्दा खरिदकर्ताको चाप उच्च देख्न सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु