Information is intelligence
HomeEconomyसुनको भाउमा वृद्धि, तोलाको कति ?

सुनको भाउमा वृद्धि, तोलाको कति ?

- Advertisement -spot_img

काठमाडौँ | सुनको भाउ बिहीबार तोलामा ९०० रुपैयाँले वृद्धि भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८६,५०० रुपैयाँ पुगेको छ ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रति तोला १५ रुपैयाँले बढेर १,२१० रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार चाँदी प्रतितोला १,१९५ रुपैयाँमा कारोबार भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु