Information is intelligence
HomePoliticsअर्का २ नेता पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

अर्का २ नेता पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

- Advertisement -spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

पार्टीविरोधी र गुटगत गतिविधि जारी राखेकाले निलम्बन गर्नुपरेको पत्रमा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु