Information is intelligence
HomePoliticsजसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया! : डा.भट्टराई

जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया! : डा.भट्टराई

- Advertisement -spot_img

जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसपाले ओलीतन्त्रको घाँस नखाने बताएका छन् ।

सामाजिक संजालमा भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्:

रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु