Information is intelligence
HomeEconomyआज पनि बढ्यो अजोडको सेयर, लगातार बढ्नुको यस्ताे छ कारण

आज पनि बढ्यो अजोडको सेयर, लगातार बढ्नुको यस्ताे छ कारण

- Advertisement -spot_img

अजोड इन्स्यारेन्सको सेयर मूल्य आज पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य आज ९.९१ प्रतिशतले बढेको हो।

अजोडको सेयर मूल्य सोमबारदेखि बढ्न थालेको थियो। त्यसयता हरेक दिन सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दै आएको छ।

कम्पनीले ५० प्रतिशत बाेनश दिनेगरी साधारणसभा गर्न लागेका सूचना आएपछि मूल्य बढेकाे हाे । केही लगानीकर्ताहरूले अजाेड इन्स्याेरेन्सले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेकाे भन्दै उजुरी दिएका पनि थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु