Information is intelligence
HomeEconomyशुक्रबार पनि सुनको मुल्यमा वृद्धि

शुक्रबार पनि सुनको मुल्यमा वृद्धि

- Advertisement -spot_img

शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९०० रुपैंयाले बढेको छ ।

हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलाको ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय