Information is intelligence
HomeSportsसचिन तेन्दुलकर अस्पताल भर्ना

सचिन तेन्दुलकर अस्पताल भर्ना

- Advertisement -spot_img

कोरोना संक्रमित भई होम आईसोलेसमा रहेका भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।

सचिनले शुक्रबार सामाजिक सञ्जाल ट्विीटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी गराएका हुन् । सचिनले आफू केही दिनमा घर फर्किने आशा गर्दै सबैलाई कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षा अपनाउन समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय