Information is intelligence
HomePoliticsको बन्ला नयाँ प्रधानमन्त्री ? कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

को बन्ला नयाँ प्रधानमन्त्री ? कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

- Advertisement -spot_img

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

अहिले जारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु