Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीले आज एकै पटक १ सय ६५ वटा सडक शिलान्यास गर्ने

प्रधानमन्त्री ओलीले आज एकै पटक १ सय ६५ वटा सडक शिलान्यास गर्ने

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठका अनुसार सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट नै सडकको उद्घाटन गर्ने छन। सबै ठाउँमा प्रधानमन्त्री पुग्न सम्भव नभएकोले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको हो ।

कार्यक्रम ११ बजे रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय