Information is intelligence
HomeSportsबार्सिलोनालाई पछि पार्दै रियल दोस्रो स्थानमा

बार्सिलोनालाई पछि पार्दै रियल दोस्रो स्थानमा

- Advertisement -spot_img

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा रियलले एइबरलाई २–० ले पराजित गरेको हो।

२- ०को जित निकालेको रियलले खेलमा ५ गोल गरेको थियो भने तिन गोल भिएआरले रद्ध गरेको थियो । रियल मड्रिडको जितमा ४१ औं मिनेटमा मार्को असेन्सिओ र ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे।

जितसंगै रियल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २९ खेलमा ६३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने सम्मान खेल खेलेको इबार २३ अंक सहित तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु