Information is intelligence
HomeSportsपीएसजी पराजित, नेयमारलाई रातोकार्ड

पीएसजी पराजित, नेयमारलाई रातोकार्ड

- Advertisement -spot_img

शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले खेलको १९ औं मिनेटमा गोल गरे । खेलको सुरुवाती हाफमा गोल भए पश्चात खेलमा कुनै गोल हुन नसक्दा खेलमा लिलले जित हात पारेको हो । ब्राजिलियन फुटबल स्टार नेयमारले रातो कार्ड खाएका छन् । खेलको ९० औं मिनेटमा नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

जितसँगै लिल ३१ खेलमा ६६ अंकसहित शर्षि स्थानमा छ । दोस्रो स्थानको पीएसजीको ३१ खेलमा ६३ अंक छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु