Information is intelligence
HomeEconomyकति छ साताको पहिलो दिन सुनको मूल्य ?

कति छ साताको पहिलो दिन सुनको मूल्य ?

- Advertisement -spot_img

साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतवार छापावाल सुन ८७ हजार ४ सय रुपैयाँ प्रति तोलामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय