Information is intelligence
HomeNewsसुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

- Advertisement -spot_img

धनगढी | सुदुरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ।

प्रदेश राजपत्रमा उल्लेख विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णय अनसार सार्वजनिक बिदा दिइएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु