Information is intelligence
HomeEconomyआइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट, कति पुग्यो ?

आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट, कति पुग्यो ?

- Advertisement -spot_img

आईएमई जनरल इन्स्योरेन्सको शेयर मुल्यमा आइतबार सर्किट लागेको छ ।

आज कम्पनीको शेयर मुल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार कम्पनीको शेयर मुल्य ११९४ थियो । आज त्यो ११९ रुपैयाँले बढेर रू. १३१३ पुगेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु