Information is intelligence
HomePoliticsआज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

- Advertisement -spot_img

काठमाण्डाै | माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै केन्द्रले बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

नयाँ सत्ता समीकरणबारे माओवादी केन्द्रले आज जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु