Information is intelligence
HomeEconomyवामी माइक्रोफाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप कति ?

वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप कति ?

- Advertisement -spot_img

काठमाडौं | आज नेप्सेमा वामी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयर कारोबार १ हजार ४३९ रुपैंयाबाट सुरु भएको हो र आज उक्त शेयरमुल्य बढेर १ हजार ५०८ रुपैंयामा पुगेको छ ।

यस्तै कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु