Information is intelligence
HomeEconomyनेप्सेले ऐतिहासिक रेकर्ड राख्दा यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा यी हुन् सबैभन्दा बढी कमाउने १० कम्पनी

- Advertisement -spot_img

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार परिसूचक २५.७१ अंकले बढेर २ हजार ६५७.७१ विन्दुमा पुगेर बन्द भएको हो।

आइतवारको कारोबारमा आएकामध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादनमुल्क, म्युचुअल फण्ड एंवम लगानी समूहका सूचक नकारात्मक रहेपनि बैंकिङ्ग, बीमा र अन्य समूहमा आएको सुधारले समग्र बजार बढेको हो । यसदिन विशेषगरी बैंकिङ्ग समूहको सूचकमा उच्च सुधार देखिएको छ ।

यसदिन आधादर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ भने सबैभन्दा धेरै साल्ट ट्रेडिङको मूल्य घटेको छ ।

यसदिन नेपाल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा धेरै ४६ करोड ८१ लाख बढीको शेयर किनबेच भयो । कुल २१२ कम्पनीको कारोबार भएको बजारमा ९ अर्ब बढीको शेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यसप्रकार रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय