Information is intelligence
HomeEconomyनेसनल लाइफ र नागरिक लगानी काेषकाे संस्थापक शेयर लिलामीमा,कहिलेसम्म आवेदन दिन पाइन्छ...

नेसनल लाइफ र नागरिक लगानी काेषकाे संस्थापक शेयर लिलामीमा,कहिलेसम्म आवेदन दिन पाइन्छ ?

- Advertisement -spot_img

एन आइसी एसिया बैंककाे स्वामित्वमा रहेका दुइवटा कम्पनी नेसनल लाइफ इन्स्याेरेन्स र नागरिक लगानी काेषकाे संस्थापकशेयर लिलामी खुला गरेकाे छ ।

नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरको न्यूनतम मूल्य रू. ४६६ तोकिएको छ भने नागरिक लगानी कोषको न्यूनतम मूल्य रू। १ हजार ५२९ तोकिएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लिलामीको लागी लगानीकर्ताले चैत ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय