Information is intelligence
HomeEconomyयी तीन कम्पनीकाे मूल्यमा लाग्याे सर्किट

यी तीन कम्पनीकाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

आज दाेश्राे बजारमा तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमा एनआइसिलबिएसएल , वाेमी लघुवित्त र राधि विद्युत कम्पनी रहेका छन् ।

एनआइसिलबिएसएलकाे मूल्यमा ९.९९ प्रतिशतले मूल्य बृद्धि भएकाे छ भने वाेमी लघुवित्तकाे मूल्य ९.९५ प्रतिशतले बृद्धि भएकाे छ ।

त्यस्तै राधि विद्युत कम्पनीकाे मूल्य ९.९८ प्रतिशतले बृद्धि भएकाे छ ।

याेसँगै एनआइसिलबिएसएलकाे मूल्य १०५७ रूपैँया प्रतिकित्ता पुगेकाे छ भने वाेमी लघुवित्तकाे मूल्य १६५८ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै राधि विद्युत कम्पनीकाे मूल्य ४८५ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु