Information is intelligence
HomeEconomyघट्याे सुनचाँदीकाे मूल्य , ताेलाकाे कति ?

घट्याे सुनचाँदीकाे मूल्य , ताेलाकाे कति ?

- Advertisement -spot_img

नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ४ सय रहेको थियो । आज तोलामा २ सयले कमि आइ छापावाला सुनको मूल्य ८७ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ४० रहेकोमा आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु