Information is intelligence
HomeEconomyसुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

- Advertisement -spot_img

सोमबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको भाउ २ सयले घटेको हो ।

आज छापावाला सुनको प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार २३५ मा कारोबार भइरहेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय