Information is intelligence
HomeNewsपेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

- Advertisement -spot_img

काठमाडौँ | पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरिएको छ।

अनेरास्ववियूले सोमबार मूल्य वृद्धिविरुद्ध निगमको कार्यालय घेराउ गरेको हो।

मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ। नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु