Information is intelligence
HomeEntertainment & Artsसजल न्यौपानेकाे 'तिमी नै' सार्वजनिक

सजल न्यौपानेकाे ‘तिमी नै’ सार्वजनिक

- Advertisement -spot_img

सजल न्यौपानेकाे नयाँ गीत ‘तिमी नै’ युट्युबमा सार्वजनिक भएकाे छ ।

सोमबार सार्वजनिक भएकाे भिडियाेमा सजल न्यौपाने र अस्मिता ढकालले अभिनय गरेका छन् भने गीतमा स्वर सजल स्वयमको नै रहेकाे छ ।गीतमा संगीत रिदम कँडेलको रहेको छ भने शब्दरचना सफर पोखरेलको रहेको छ ।

युट्युबमा सजल न्यौपानेकाे अफीसियल च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन पनि सजल स्वयंले गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु