Information is intelligence
HomeSportsप्रदेश-१ को पहिलो जित, कप्तान रुबिनाको अर्धशतक

प्रदेश-१ को पहिलो जित, कप्तान रुबिनाको अर्धशतक

- Advertisement -spot_img

काठमाडौं | प्रदेश–१ ले ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ ले जित निकाल्यो । खेल टियु क्रिकेट मैदानमा भएको हो ।

लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश-१ ले १३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा प्रदेश–१ ले ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु