Information is intelligence
HomeEconomy१ अंकले बढ्यो नेप्से, यी हुन आज सबैभन्दा धेरै कमाउने १० कम्पनी

१ अंकले बढ्यो नेप्से, यी हुन आज सबैभन्दा धेरै कमाउने १० कम्पनी

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १ अंकले बढेको छ।

अघिल्लो दिनभन्दा १.१३ अङ्क अर्थात् ०.०४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६५८.७५ अङ्कमा आज बजार बन्द भएको छ। आज नेप्सेमा ७ अर्ब २४ करोड बढी रुपैयाँको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २१२ कम्पनीको सेयर किनबेच भएको हो।

आज सबैभन्दा धेरै एनआईसि एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, राधी विद्युत कम्पनी, वुमि फाइनान्स, सानिमा फाइनान्सनको सेयर मूल्य समेत १० प्रतिशतको हाराहारीमा बढेको छ।

सबैभन्दा धेरै गुर्खाज फाइनान्स र श्री इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाए।

यी हुन आज सबैभन्दा धेरै कमाउने १० कम्पनी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु