Information is intelligence
HomeNewsपछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको  संख्या ३ हजार ३६ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु