Information is intelligence
HomeSportsथ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै

थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै

- Advertisement -spot_img

पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

थ्री स्टार र पुलिसबीचको खेल दिउँसो ३:०० बजे शुरु हुनेछ । आज दुई ए डिभिजन क्लब जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ ।

विजेताले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र क्लबलाई हराएर अफ्रिकन सेमिफाइनलमा पुगिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु