Information is intelligence
HomeEconomyएनआइसि एशिया लघुवित्त र वाेमी लघुवित्तकाे मूल्यमा सकारात्मक सर्किट

एनआइसि एशिया लघुवित्त र वाेमी लघुवित्तकाे मूल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

आज दाेश्राे बजारमा एनआइसि एशिया लघुवित्त र वाेमी लघुवित्तकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । एनआइसि एशिया लघुवित्तकाे मूल्यमा ९.९३ प्रतिशत र वाेमी लघुवित्तकाे मूल्यमा ९.९५ प्रतिशत मूल्य बढ्दै सकारात्मक सर्किट लागेकाे हाे ।

याेसँगै एनआइसि एशिया लघुवित्तकाे मूल्य ११६२ रूपैँया प्रतिकित्ता  र वाेमी लघुवित्तकाे मूल्य १८२३ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु