Information is intelligence
HomeEntertainment & Arts‘कबड्डी ४’का लागि नायिकाहरु फाइनल

‘कबड्डी ४’का लागि नायिकाहरु फाइनल

- Advertisement -spot_img

काठमाडौँ । ‘कबड्डी ४’का लागि नायिका मिरुना मगर र गौमाया यात्री फाइनल भएका छन् । मिरुनाले यसअघि नै केही नेपाली चलचित्रमा काम गरेकी छन् । नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी गौमाया भने भ्लगर हुन् ।

यसअघि नै दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भइसकेका छन् । यस चलचित्रलाई कबड्डीको अन्तिम भाग बताइँदै आइएको छ ।

वैशाखबाट छायांकनको तयारीमा रहेको यस चलचित्र असोजको १५ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको  छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु