Information is intelligence
HomeSportsच्याम्पियन्स लिग: रियल मड्रिड र लिभरपुल भिड्दै

च्याम्पियन्स लिग: रियल मड्रिड र लिभरपुल भिड्दै

- Advertisement -spot_img

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलमा रियल मड्रिड र लिभरपुल भिड्दै छन् ।रियलको घरेलु मैदानमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।

दुबै टिम पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

यस अघि रियल र लिभरपुलबीच सन् २०१८ को फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा रियलले ३-१ को जित निकाल्दै उपाधि हात पारेको थियो । रियलका कप्तान सर्जियो रामोसले चोटको कारण लिभरपुलसँगको खेल गुमाउने छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय