Information is intelligence
HomeEconomyज्याेति लाइफकाे शेयर आजबाट दाेश्राे बजारमा काराेबार हुने , कति छ ओपनिङ...

ज्याेति लाइफकाे शेयर आजबाट दाेश्राे बजारमा काराेबार हुने , कति छ ओपनिङ रेन्ज ?

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे शेयर आजबाट दाेश्राे बजारमा काराेबार सुरू हुने भएकाे छ। ढिलाेगरी दाेश्राे बजारमा आउन लागेकाे ज्याेति लाइफकाे शेयर हिजाेमात्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

कम्पनीकाे शेयरकाे ओपनिङ रेन्ज न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसाभित्र हुनेछ ।

‘जेएलआई’ संकेतमा ज्योतिको दोस्रो बजारमा कारोबार खुला हुनेछ । यस इन्सुरेन्सले चुक्ता पुँजीका अधारमा कायम २ करोड २० लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु