Information is intelligence
HomeEconomyबजार खुल्नासाथ लाग्याे ३ कम्पनीकाे मूल्यमा सर्किट

बजार खुल्नासाथ लाग्याे ३ कम्पनीकाे मूल्यमा सर्किट

- Advertisement -spot_img

बुधबार बजार खुल्नासाथ ३ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लागेका कम्पनीहरूमा एन आइसी एशिया लघुवित्त , युनिभर्सल पावर कम्पनी, साञ्जेन जलविद्युत रहेका छन्  ।

एन आइसी एशिया लघुवित्तकाे मूल्यमा ९.९८ प्रतिशत मूल्य बढेकाे छ । त्यस्तै युनिभर्सल पावर कम्पनीकाे मूल्यमा ९.७० प्रतिशत र साञ्जेन जलविद्युतकाे मूल्यमा ९.४१ प्रतिशत मूल्य बढेकाे छ ।

मर्जपश्चात काराेबार खुलेकाे एन आइसी एशिया लघुवित्तकाे मूल्य काराेबार भएकाे दिनदेखि नै सर्किट लेबलमा बढेकाे छ । अरू दुइ कम्पनीकाे मूल्य भने अहिले घटिसकेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु