Information is intelligence
HomeEconomyअधिकतम मूल्यमा खुल्याे ज्याेति लाइफकाे काराेबार

अधिकतम मूल्यमा खुल्याे ज्याेति लाइफकाे काराेबार

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ दाेश्राे बजारमा काराेबार सुरू भएकाे छ । आजबाट सुरू भएकाे काराेबार अधिकतम मूल्यबाट नै सुरू भएकाे छ।

नेप्सेले ताेकेकाे ओपनिङ रेन्जकाे माथिल्लाे रेन्जबाट नै काराेबार सुरू भएकाे हाे । कम्पनीकाे शेयरलाइ नेप्सेले न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज ताेकेकाे थियाे ।

आज काराेबार सुरू हुँदा याे कम्पनीकाे ३६० रूपैँया प्रतिकित्तामा नै काराेबार भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय