Information is intelligence
HomeEconomyलगातार दोश्रो दिन सुनको मूल्य वृद्धि

लगातार दोश्रो दिन सुनको मूल्य वृद्धि

- Advertisement -spot_img

काठमाडौ- बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

हिजो प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु