Information is intelligence
HomeEconomyरिलायन्स फाइनान्सकाे मूल्यमा लाग्याे सकारात्मक सर्किट

रिलायन्स फाइनान्सकाे मूल्यमा लाग्याे सकारात्मक सर्किट

- Advertisement -spot_img

रिलायन्स फाइनान्स लिमिटेडकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे मूल्यमा ९.८४ प्रतिशत मूल्य बढ्दै सर्किटकाे लेबलमा पुगेकाे हाे ।

हिजाे कम्पनीकाे मूल्य २५४ रूपैँया प्रतिकित्ता रहेकाे थियाे । आज साे मूल्यमा सर्किट लाग्दै २७९ रूपैँया प्रतिकित्ता पुगेकाे हाे ।

त्यस्तै एन आइसि एशिया लघुवित्तकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे हाे । कम्पनीकाे मूल्यमा ९.९८ प्रतिशत मूल्य बढेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु