Information is intelligence
HomeEconomyज्योति लाइफको शेयरमा खरिदकर्ताको उच्च चाप, शेयरमुल्य कति पुग्यो ?

ज्योति लाइफको शेयरमा खरिदकर्ताको उच्च चाप, शेयरमुल्य कति पुग्यो ?

- Advertisement -spot_img

आज बाट नेप्सेमा कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा खरिदकर्ताको उच्च चाप देखिएको छ। कारोबार खुलेको पहिलो दिन बुधबार कम्पनीको शेयर खरिदको लागि अडर्र राख्नेको चाप उच्च देखिएको हो।

समाचार तयार पर्दासम्म २० लाख २५ हजार ७६४ कित्ता शेयर माग गर्दै खरिदको लागि अडर्र राखिएको छ। तर बिक्रीकर्ता भने शुन्य रहेको छ।

बुधबार कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा कारोबार खुलेको छ। अहिले कम्पनको शेयरमूल्य २१ रूपैयाँले बढेर प्रतिकित्ता ३८१ रुपैयाँमा कारोबार भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु