Information is intelligence
HomeEconomy५ कम्पनीकाे मूल्यमा सर्किट लाग्दा २ अंकले घट्याे नेप्से, यी हुन् सबैभन्दा...

५ कम्पनीकाे मूल्यमा सर्किट लाग्दा २ अंकले घट्याे नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने कम्पनी

- Advertisement -spot_img

बुधबार नेप्से परिसूचक २.८५  अंकले घटेकाे छ ।

७ अर्ब १४ कराेडभन्दा बढीकाे काराेबार भएकाे दिन नेप्से सूचक भने थाेरै घटेकाे हाे । दिनभर तलमाथी गरिरहेकाे नेप्से सूचक अन्तिम समयमा घटेकाे हाे ।

आज ५ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भयाे । महिला लघुवित्त , चन्द्रागिरी हिल्स , एन आइसि एशिया लघुवित्त , रिलायन्स फाइनान्स लिमिटेड र युनिभर्सल पावर लिमिटेडकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

बुधबार महिला लघुवित्तकाे मूल्य ९.९९ प्रतिशतले बढ्दा चन्द्रागिरी हिल्सकाे मूल्य ९.९८ प्रतिशतले बढेकाे छ । त्यस्तै एन आइसि एशिया लघुवित्तकाे मूल्य ९.९८ प्रतिशतले , रिलायन्स फाइनान्स लिमिटेडकाे मूल्य ९.८४ प्रतिशत र युनिभर्सल पावर लिमिटेडकाे मूल्य ९.७० प्रतिशतले मूल्य बढेकाे हाे ।

समग्रमा सबैभन्दा बढी शेयर काराेबार नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे २७ कराेड ६३ लाखभन्दा बढीकाे काराेबार भएकाे छ ।

बुधबार सबैभन्दा बढी कमाउने १० कम्पनी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु