Information is intelligence
HomeEconomyआइपिओ लिएर आउँदै नयाँ कम्पनी

आइपिओ लिएर आउँदै नयाँ कम्पनी

- Advertisement -spot_img

आइपिओकाे लहरका बिच नयाँ कम्पनीले आइपिओ जारी गर्ने भएकाे छ ।

उपर साेलु हाइड्राे इलेक्ट्रक कम्पनीले आइपिओ जारी गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएकाे हाे ।

धिताेपत्र बाेर्डबाट स्वीकृति पाएपछि कम्पनीले स्थानीय र सर्वसाधारणलाइ आइपिओ बिक्री गर्ने छ।

कम्पनीले साेलुखुम्बु जिल्लामा दुइवटा हाइड्राेपावर सञ्चालन गरिरहेकाे छ । सिसाखाेला हाइड्राेपावर र साेलु हाइड्राेपावर सञ्चालन गरिरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु