Information is intelligence
HomeSportsआहा रारा गोल्डकप: नेपाल पुलिस क्लब र अफ्रिकन रुट भिड्दै

आहा रारा गोल्डकप: नेपाल पुलिस क्लब र अफ्रिकन रुट भिड्दै

- Advertisement -spot_img

पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसन भिड्दै छन् ।

पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु