Information is intelligence
HomeEconomyएनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट, माग उच्च

एनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट, माग उच्च

- Advertisement -spot_img

एनआईसी एशिया लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

बजार खुलेको केही समयमै कम्पनीको शेयरमा सकारात्म सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशत बढेको छ ।

११ः३० सम्ममा कम्पनीको शेयर १२७ रुपैयाँले बढेर १४ सय ०५ रुपैयाँ पुगेको छ । यो दिन लघुवित्तको शेयरमा पनि उच्च माग आएको छ । यो अवधिमा लघुवित्तको शेयरमा करिब ९ लाख कित्ताको खरिद माग आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु