Information is intelligence
HomeEconomyश्री इन्भेष्टमेन्ट फाइनान्स र रिलायन्स फाइनान्सकाे मूल्यमा सकारात्मक सर्किट

श्री इन्भेष्टमेन्ट फाइनान्स र रिलायन्स फाइनान्सकाे मूल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

दाेश्राे बजारमा काराेबार भइरहेका दुइ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । श्री इन्भेष्टमेन्ट फाइनान्स र रिलायन्स फाइनान्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

श्री इन्भेष्टमेन्ट फाइनान्सकाे मूल्य ९.९६ प्रतिशतले बढेकाे छ भने रिलायन्स फाइनान्सकाे मूल्य ९.६८ प्रतिशतले बढेकाे छ ।

त्यस्तै आज एन आइसि एशिया लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु