Information is intelligence
HomeEconomyअजोड इन्‍स्योरेन्सले हकप्रद तत्काल जारी नगर्ने

अजोड इन्‍स्योरेन्सले हकप्रद तत्काल जारी नगर्ने

- Advertisement -spot_img

अजोड इन्स्योरेन्सले हकप्रद सेयर तत्काल जारी नगर्ने भएको छ । बीमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएपछि अजोडले स्थगन गरेको हो ।

गत चैत १६ मा बसेको कम्पनीको सञ्‍चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, अघिल्‍लो दिनमै मूल्य बढेपछि भित्री सूचना चुहाएको आशंकामा धितोपत्र बोर्डले छानबिन अघि बढाएको थियो । बिमा समितिले सोही आशंकमा हकप्रद स्थगन गर्न निर्देशन दिएको हो ।

बुधबार बसेको कम्पनीको सञ्‍चालक समितिको आकष्मिक बैठकले स्थगन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय