Information is intelligence
HomePoliticsशिलान्यास र उद्घाटन गर्ने रहर भए बालुवाटारका धेरै जग्गाहरु खाली छ- गगन...

शिलान्यास र उद्घाटन गर्ने रहर भए बालुवाटारका धेरै जग्गाहरु खाली छ- गगन थापा

- Advertisement -spot_img

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा काम भन्दा शिलान्यास र उद्घाटनमा रमाएको आरोप लगाएका छन् ।

विहिवारको प्रतिनिधि सभाको बैठकको बोल्दै प्रक्रिया प्राविधिक प्रक्रिया सो टिप्पणी गरेका छन् ।

थापाले भने‘शिलान्यास र उद्घाटन गर्ने रहर भए बालुवाटारका धेरै जग्गाहरु खाली छ ।’

थापाले प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा विकास निर्माणका कामले चामत्कारिक रुपमा काम गरेको भन्ने भनाईप्रति टिप्पणी गर्दै त्यसको आधिकारिकता देखाउन चूनौति दिए । मेलम्चीको पानी काठमाडौंमा ल्याउन सरकारले काम गराइमा ढिलासुस्ती भएकोप्रति माफि माग्नुपर्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु