Information is intelligence
HomeNewsपछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। मन्त्रालयका अनुसार २४ २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

हाल ७७ जना क्वारेन्टाइन र २४ सय ५४ जना क्वारेन्टाइमा छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु