Information is intelligence
HomeNewsशिक्षण संस्थाहरू बन्द हुनसक्ने

शिक्षण संस्थाहरू बन्द हुनसक्ने

- Advertisement -spot_img

नेपालमा काेराेना भाइरस महामारीले अवस्था बिग्रिँदै गए पुनः शिक्षण संस्थाहरू बन्द गरी भर्चुअल कक्षा सञ्चालन गर्नुकाे विकल्प नरहेकाे स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

२०७६ सालकाे एसइइ परीक्षाकाे अघिल्लाे दिन परीक्षा रद्द गरेकाे सरकारले पुनः उस्तै अवस्था आए विद्यालयहरू बन्द गर्नुपर्ने बताएका हुन् ।

याे वर्षकाे एस इ इ परीक्षा २०७८ साल जेठ ३ गतेबाट सुरू हुँदैछ ।

विश्वभरी फैलिएकाे काेराेना भाइरस नयाँ प्रकृतिमा पुनः फैलिन थालेपछि नेपाल सरकारले रात्रीकालिन व्यवसाय तथा अन्तराष्ट्रिय नाकाहरूमा कडाइ गरिसकेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु