Information is intelligence
HomeEconomyसि‌गटी हाइड्राेकाे आइपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहाेस रिजल्ट

सि‌गटी हाइड्राेकाे आइपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहाेस रिजल्ट

- Advertisement -spot_img

सिंगटी हाइड्राेपावरकाे आइपिओ बाँडफाँट सम्पन्न भएकाे छ। मेगा क्यापिटलकाे कार्यालयमा बिहान ११ बजे गाेलाप्रथामार्फत आइपिओ बाँडफाँट गरिएकाे हाे । यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका  छन् । आइपीओमा रितपूर्वक आवेदन दिएका कुल १५ लाख ६५ हजार ५३० जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

आइपिओ रिजल्ट बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट, मेराेशेयर, iporesult.cdsc.com.np तथा सिंगटी हाइड्राेकाे वेभसाइटमार्फत हेर्न सकिनेछ ।

रिजल्ट अपलाेड हुन समय लाग्ने भएकाले रिजल्ट हेर्न भने ढिला मात्र पाइनेछ ।

यसरी हेर्नुहाेस रिजल्ट
मेरोसेयरबाट हेर्ने सुबिधा उपलब्ध छ। यो तरिका प्रयोग गर्नुहोस् :

  • मेरो सेयर लगिन गर्नुहोस्
  • माइ  ASBA मा जानुहोस्
  • एप्लिकेसन रिपोर्ट्मा जानुहोस्
  • सानीमा जनरल इन्सुरेन्सको रिपोर्ट हेर्नुहोस्
  • तल स्टाटस्मा एलोटेड हुनु भएमा एलोटेड देखाउँछ नत्र नट एलोटेड देखाउँछ

iporesult.cdsc.com.np मार्फत हेर्न वेभसाइटमा गइ BOID नम्बर हाली हेर्न सक्नुहुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु