Information is intelligence
HomeEconomyआइपिओ रिजल्ट बेलुका ७ बजेपछि मात्र हेर्न पाइने

आइपिओ रिजल्ट बेलुका ७ बजेपछि मात्र हेर्न पाइने

- Advertisement -spot_img

सिंगटी हाइड्राेपावरकाे आइपिओ रिजल्ट बेलुका ७ बजेपछि मात्र हेर्न पाइने भएकाे छ । सिडिएससि एण्ड क्लियरिङ सेन्टरले आइपिओ रिजल्ट ७ बजेपछि मात्र हेर्न लगानीकर्ताहरूलाइ अनुराेध गरेकाे छ ।

केही समयअघि मात्र आइपिओ रिजल्ट हेर्न भन्दै सिडिएससिले IPORESULT.CDSC.COM.NP पाेर्टल ल्याएकाे थियाे ।

आइपिओ रिजल्ट हेर्न प्राय सँधै लगानीकर्ताहरूले हैरानी व्यहाेर्दै आइरहेका छन् । मेराे शेयर बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीकाे वेभसाइटबाट मात्र रिजल्ट हेर्न पाउने भएपछि लगानीकर्ताहरू थप समास्यामा परेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु