Information is intelligence
HomePoliticsगृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

- Advertisement -spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गरेको छ ।

माओवादी केन्द्रले बादल राष्ट्रिय सभा सचिवालयमा आफ्नो सांसद नरहेको जानकारी गराएको छ ।

यसअघि माओवादी केन्द्रबाट निर्वाचन जितेर एमालेमा नै बसेका ४ नेताहरुको सांसद पद खारेज भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु