Information is intelligence
HomePoliticsराष्ट्रपति भण्डारीले गरिन् चार मन्त्रीलाई पुनर्नियुक्ति

राष्ट्रपति भण्डारीले गरिन् चार मन्त्रीलाई पुनर्नियुक्ति

- Advertisement -spot_img

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय