Information is intelligence
HomeEconomyहेर्न मिल्यो सिंगटी हाइड्राेपावरकाे आइपिओ रिजल्ट, यसरी हेर्नुहोस

हेर्न मिल्यो सिंगटी हाइड्राेपावरकाे आइपिओ रिजल्ट, यसरी हेर्नुहोस

- Advertisement -spot_img

सिंगटी हाइड्राेपावरकाे आइपिओ रिजल्ट हेर्न मिल्ने भएकाे छ । साँझ ७ बजेपछिमात्र हेर्न मिल्ने बताएपनि सिडिएससिले अहिले नै उपलब्ध गराएकाे हाे ।

लगानीकर्ता रिजल्ट हेर्न नपाउँदा निराश भएकाे भन्दै छिटै काम सम्पन्न गरेकाे सिडिएससिले जनाएकाे छ । सर्भरमा केही समस्या आएकाे भएपनि अहिले उक्त समस्या समाधान भइसकेकाे सिडिएससिकाे भनाइ छ ।

आइपिओ रिजल्ट बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट, मेराेशेयर, iporesult.cdsc.com.np तथा सिंगटी हाइड्राेकाे वेभसाइटमार्फत हेर्न सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु